advertisement
Send Us

काठमाडौँ, २७ पुस । निजी क्षेत्रको जलविद्युत् कम्पनी बुटवल पावरले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज यहाँ सम्पन्न २२आंै वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई उक्त परिणामको लाभांश प्रदान गर्ने निर्णय गरेको हो । कम्पनीले आव २०७०÷२०७१ मा रु ३० करोड ३८ लाख नाफा गरेको छ । कम्पनीले हाल १२ […]

काठमाडौँ, २४ पुस । भारतले नेपालमा आयोडिनयुक्त नुनका लागि रु एक करोड ७२ लाख ५० हजार सहयोग गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयमका सचिव नारायणगोपाल मलेगोलाई सो रकमको चेक नेपालका लागि भारतीय राजदूत रणजित रायले हस्तान्तरण गर्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा चालु आवका लागि आयोनुनका लागि रु छ करोड ९० […]

काठमाडाँै, २४ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा आगामी फागुन २८ देखि चैत २ गतेसम्म राजधानीको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । नेपाल सरकार, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा विभिन्न जिल्लाका उद्योग वाणिज्य सङ्घ एवम् वस्तुगत सङ्घको सहआयोजनामा उक्त मेला आयोजना हुन लागेको हो । […]

काठमाडौँ, २४ पुस । नेपाल एकात्मक शासन व्यवस्थाबाट सङ्घीय व्यवस्थामा जाँदै गरेका कारण कर प्रणालीमा पुनरवलोकन आवश्यक भएकामा जोड दिइएको छ । आन्तरिक राजस्व विभागद्वारा आज आयोजित ‘कर प्रणाली पुनरवलोकन’ विषयको अन्तक्र्रियामा उच्चस्तरीय कर प्रणाली पुनरवलोकन आयोगका अध्यक्ष डा रुप खड्काले १३ वर्षमा कर प्रणालीमा आर्थिक ऐनद्वारा साना मसिना परिवर्तन गरिए पनि सिङ्गो कर प्रणालीको […]

सल्लेरी (सोलुुखुम्बु), २४ पुस । नेपाल वायु सेवा निगमले सोलुखुम्बुको काँगेल विमानस्थलमा आवागमनको हवाई भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेपछि निगमले सोलुखुम्बुको काँगेल विमानस्थलसम्म आउने जाने भाडामा १३१ रुपैयाँ घटाएको हो । यसअघि प्रतियात्रु चार हजार १३५ रुपैयाँ पर्ने हवाई टिकट चार हजार चार रुपैयाँ मात्र लाग्ने काँगेल डाँडा विमानस्थलका इन्चार्ज नारायणकाजी […]

काठमाडौँ, २४ पुस । ग्यास उद्योगीले नेपाल आयल निगम र ग्यास बिक्रेताका गैरजिम्मेवारीका कारण बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको व्यवस्थापिका–संसद् अन्तर्गतको समितिसमक्ष धारणा राखेका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बन्ध समितिले खाना पकाउने ग्यास आपूर्ति सहज गराउन बनाएको उपसमितिको आजको बैठकमा निगमले ग्यासमा घाटा व्यहोर्न नचाहेका कारण अभाव भएको उद्योगीले बताएका हुन् […]

भीमदत्तनगर, २४ पुस । विद्यालयसँग रहेको साढे चार बिघा खेत भाडामा दिएर कञ्चनपुरको देखतभूली गाविसको एक विद्यालय सञ्चालन भइरहेको छ । कञ्चनपुरको देखतभूली गाविस–१ चान्देउस्थित रौलेश्वर प्राविले विद्यालयसँग भएको जमिन केराखेतीका लागि स्थानीय किसानलाई भाडामा दिएर विद्यालयमा अध्यापन गराउने शिक्षकलाई तलब खर्च खुवाउँदै आएको छ । “विद्यालयका शिक्षकलाई अझै तलब पूरै चुक्ता गर्न सकेका छैनौँ”– […]

इलाम, २४ पुस । किसानले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शनीका माध्यमबाट प्रतिस्पर्धा गराउने तथा कृषि उपजलाई बढावा दिने उद्देश्यले इलाममा आजदेखि बृहत् कृषि मेला सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय इलामको आयोजनामा कार्यालय परिसरमा गरिएको प्रदर्शनीमा जिल्लाका सुलुबुङ, गोदक, इलाम नगरपालिका, बरबोटे, नेपालटारलगायत भेगका किसानले कृषि उत्पादन राखेका छन् । मेलामा खाद्यान्नबालीतर्फ धान, […]

प्यूठान, २४ पुस । मध्यपश्चिमाञ्चल कृषि–पर्यटन, ऊर्जा–औद्योगिक व्यापार मेला तथा स्वर्गद्वारी प्यूठान दोस्रो महोत्सवमा मध्यपश्चिमका आकर्षक वस्तुको अवलोकन गरी मनोरञ्जन गर्न पाइने भएको छ । नेपालमै हालसम्मको नमुना कार्य गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलामा यस क्षेत्रका १५ जिल्लाका सबै आकर्षक विषयको अवलोकन गर्ने व्यवस्था आयोजकले मिलाएपछि मेला चर्चाको विषय बनेको छ । “नेपालकै नमुना […]

झापा, २३ पुस । निजी क्षेत्रको आन्तरिक वायु सेवा कम्पनी सौर्य एयरलाइन्सले आजदेखि नियमित काठमाडौँ–भद्रपुर उडान सेवा सुरु गरेको छ । नेपाली आकाशमा आन्तरिक निजी उडानको रुपमा भित्रिएको सिआरजेट २०० इन्जिन नामक ५० सिट क्षमताको विमानले भद्रपुरबाट नियमित दैनिक उडान सेवा सुरु गरेको हो । यसअघि नै काठमाडौँ र विराटनगरबाट दैनिक दुई उडान भर्दै आएको […]