advertisement
Send Us

धादिङ, २२ पुस । नीलकण्ठ नगरपालिकाद्वारा आव २०७२÷७३ का लागि रु ११ करोड २६ लाख ३२ हजार ५०० को नीति कार्यक्रम तथा बजेट सार्वजनिक आज गरिएको छ । आव २०७१÷७२ को नगरपालिकाको बजेट रु आठ करोड ५३ लाख ४० हजार रहेको थियो । ‘वन, पर्यटन, उद्योग, कृषि र आर्थिक पूर्वाधार, समृद्धि र विकास नीलकण्ठ नगरपालिकाको […]

बुटवल, २२ पुस । यही पुस ७ गतेदेखि सुरु भएको १३ आँैं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि तथा पर्यटन महोत्सव २०७१ आज सकिएको हो । प्रदर्शनीमा अपेक्षा गरेअनुसारको रु १५ करोडको कारोबार भएको रुपन्देही उद्योग सङ्घका अध्यक्ष बोनिन पियाले जानकारी दिनुभयो । पाँच लाख दर्शक भित्र्याउने लक्ष्य लिइएकामा पाँच लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गरेको […]