advertisement
Send Us

क्रिकेटर गौचनलाई पितृशोक

काठमाडौँ, १४ माघ । नेपाली क्रिकेटर शक्ति गौचनलाई पितृशोक परेको छ । भैरहवामा भएको माइक्रोबस दुघर्टनामा परी गम्भीर घाइते भएका शक्तिका ७६ वर्षीय बुबा खड्गप्रसाद गौचनको आज बिहान उपचारका क्रममा काठमाडौँस्थित न्यूरो अस्पतालमा निधन भएको उहाँको परिवारले जनाएको छ । दुर्घटनामा परी गौचनका पिताको मस्तिकमा गम्भीर चोटको लागेको थियो । उहाँको पार्थिब शरिरलाई थकाली परम्पराअनुसार […]

काठमाडौँ, १४ माघ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी बोर्डको आज बसेको बैठकले नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने निर्णय गरेको छ । हालै नामिबियामा सम्पन्न आईसीसी विश्व लिग क्रिकेट डिभिजन दुईको तेस्रोमा केन्या र चौथोमा नेपाल छनोट भएको थियो । नामिबियामा डिभिजन दुईको उत्कृष्ट खेल प्रदर्शन गरेका कारण नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग […]

काठमाडौँ, ७ माघ । राजधानीमा आजदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङदी क्लब विजयी भएको छ । दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगितामा मनाङ मस्र्याङ्दीले सुदूरपश्चिमाञ्चल फुटबल क्बल कैलालीलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी बनेको हो । यो जितसँगै मनाङ मस्र्याङ्दीले तीन अङ्क जोडेको छ । मनाङ मस्र्याङदीका विदेशी खेलाडी मोविले स्टेफनले खेल […]

काठमाडौँ, ६ माघ । आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा नेपालले आफ्नो तेस्रो खेलमा क्यानाडालाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । नामिबियाको राजधानी विन्डहोेकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको सो प्रतियोगितामा टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले क्यानाडालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । यसअघि […]

काठमाडौँ, ६ माघ । नामिबियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा क्यानाडाले नेपालसामु ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियास्थित विन्डहोकमा भएको सो प्रतियोगितामा टस जितेर पहिले व्याटिङ रोजेको क्यानाडाले ४९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै ११४ रनको सामान्य योगफल तयार ग¥यो । क्यानाडालाई ११४ रनमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले […]

भक्तपुर, ३ माघ । भक्तपुरमा आयोजित भक्तपुर जिल्लाव्यापी तेस्रो रनिङ सिल्ड ब्याडिमिन्टन प्रतियोगिता २०७१ रनिङ सिल्ड एवम् सम्पूर्ण उपाधि श्रीभक्त ब्याडमिन्टन क्लबले जितेको छ । व्यासी ब्याडमिन्टन क्लबले आयोजना गरेको स्व शिवभक्त स्मृति कप भक्तपुर जिल्लाव्यापी तेस्रो रनिङ सिल्ड ब्याडिमिन्टन प्रतियोगिताको आज सम्पन्न फाइनल खेलको दुईवटै खेलमा जित हासिल गरेर श्रीभक्त ब्याडमिन्टन क्लबले रनिङ सिल्ड […]

काठमाडौँ, २९ पुस । सशस्त्र प्रहरी बल (एपिएफ)ले दोस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपिएफले विभागीय टोली नेपाल प्रहरी क्लबलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसहित एपिएफले रु दुई लाख ५० हजार प्राप्त ग¥यो […]

काठमाडौँ, २७ पुस । राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा नेपाल प्रहरी क्लब र ससस्त्र प्रहरी बल (एपिएफ) सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सो प्रतियोगितामा नेपाल प्रहरी क्लबले ढोरपाटन स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । त्यस्तै एपिएफले भने चण्डेश्वरी युवा क्लबलाई ३–० को […]

काठमाडौँ, २३ पुस । ‘स्पोर्टस फर अल’ क्लबको आयोजनामा हुने नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । आगामी शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजक सङ्घका अध्यक्ष लोकबहादुर शाहीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा राजधानी तथा मोफसलका गरी १२ टोलीले प्रतिस्पर्धा […]

काठमाडौँ, २३ पुस । आइसिसी विश्व लिग क्रिकेट डिभिजन टुको तयारीमा रहेको नेपाली क्रिकेटका १४ सदस्यीय टोली आज दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । जनवरी १ मै दक्षिण अफ्रिका जाने तयारी भएता पनि खेलाडीको प्रवेशाज्ञा समस्या भएपछि टोलीका १३ खेलाडी र मुख्य प्रशिक्षक पुबुदु दासानायके आज त्यसतर्फ प्रस्थान गरेका हुन् । त्यस्तै नेपाली टोलीका अर्का […]

Page 1 of 212