advertisement
Send Us

वार्षिक तीन हजार व्यक्ति कुष्ठरोगबाट प्रभावित

ललितपुर, ९ माघ । नेपालमा हरेक वर्ष करिब तीन हजार व्यक्ति कुष्ठरोगबाट प्रभावित हुने गरेका छन् । आज यहाँ ६२औँ विश्व कुष्ठरोग दिवसको अवसरमा दि लेप्रोसी मिसन नेपालद्वारा आयोजित कार्यक्रममा संस्थाका राष्ट्रिय निर्देशक डा शुभाकर कँडेलका अनुसार नेपालमा हालसम्म एक लाख ७५ हजारले यस रोगको उपचार गराइसकेका र हरेक एक वर्षमा तीन हजार व्यक्ति प्रभावित […]

काठमाडौँ, २८ पुस । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले मध्यपश्चिमाञ्चलका चार जिल्लामा गर्भवती, सुत्केरी तथा प्रजनन उमेर समूहका महिलालाई करिब रु एक करोड ५० लाख बराबरको सामग्री उपलब्ध गराएको छ । गएको वर्षायाममा मुलुकभर आएको बाढी पहिरोबाट प्रभावित २३ जिल्लामध्ये अति प्रभावित बाँके, बर्दिया, सुर्खेत र दाङमा नेपाल सरकारको अनुरोधमा युएनएफपिएले उक्त सामग्री प्रदान गरिसकेको […]