advertisement
Send Us

राजाको हुकुम प्रमाङ्गीको आदेश मार्फत नछुटेको भए कसरी छुटेका थिए पाण्डे ?

संवेग बस्नेत। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे ३२ बर्ष अघिको भ्रष्टाचार मुद्धामा अहिले जेल चलान भएका छन । तत्कालिन खानेपानी तथा ढलनिकास बिभागको लेखापाल पदमा कार्यरत रहदा पाण्डेले ०३३–३४ ,०३४–३५ र ०३५–३६ गरी तीन आर्थिक बर्षमा नौ लाख भन्दा बढि भ्रष्टाचार गरेको तत्कालिन अख्तियारको अनुसन्धानबाट खुलेको थियो । त्यहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान […]

संवेग बस्नेत । भारतको नागाल्याण्ड राज्यमा बलात्कार आरोपीलाई स्थानीय बासिन्दाले कुटी कुटी हत्या गरेको खबर अहिले निकै चर्चामा छ । स्थानीयले बलात्कार आरोपी युवकलाई राजधानी दिमापुर स्थित जेल तोडेर बाहिर निकाले पछि कुटी कुटी हत्या गरेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन । नागाल्यान्डमा सेकेन्ड हान्ड कारको डिलर चलाउदै आएका बंगलादेशी आप्रवासी फरिद खानमाथी गत फेब्रुअरी […]

संवेग बस्नेत ।नयां वानेश्वरमा डेरा लिएर बस्दै नेपालगंञ्जका सुवास मल्ल बिहानै मोटर साइकल सफा गर्दै थिए । अन्य दिन भन्दा अलि राम्रो संग मोटरसाइकल सफा गर्दै थिए । त्यतिकैमा मलाई जिज्ञासा लाग्यो र सोधे केहो भाइ ,आज त निकै मुडमा छौनि ,बाइक त निकै चिटिक्क पार्दै छौ । कै छ कि क्या हो ? मैले […]

संवेग बस्नेत ।नेपाल अहिले नेपाल र नेपालीको भाग्य र भविष्यको फैसला गर्ने ऐतिहासिक क्षणमा छ । नेपालले जब लोकतान्त्रिक संविधान पाउने छ , तब मात्रै नेपालीहरुको भाग्यको फैसला हुनेछ । अहिले संविधान बन्ने प्रक्रियामा रहेको छ ,र ठिक यसै बखत संविधानका अन्र्तवस्तुमा दलहरुका बिचमा तीव्र मतभेद देखिएको छ । सत्तारुढ दलहरु प्रक्रियाबाटै संविधान जारी गर्ने […]