advertisement
Send Us

प्रचण्डलाई मधेशको ठेक्कापट्टा कसले दियो ?

काठमाडौँ । मुस्लिम सभासदले कुरान होइन हिन्दूहरूको महाग्रन्थ महाभारतको कथा सुनाउदा केही दिनअघि संविधानसभा बैठकमा सबैको ध्यान आकृष्ट गरेको थियो। ती सभासद थिए, कपिलबस्तुबाट निर्वाचित स्वतन्त्र सभासद अतहर कमाल मुसलमान। उनले एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चालाई कौरवको संज्ञा दिएपछि संविधासनभाको माहौलनै अर्कै बनेको थियो। मुसलमानले कांग्रेस र एमाले नेतृत्वको गठबन्धन पाण्डव र प्रचण्ड […]