advertisement
advertisement Send Us
मुख्य समाचार

अख्तियारले पूर्णता पायो

काठमाडौँ, १५ फागुन । संवैधानिक परिषद्को आज बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त आयुक्त पदमा पाँच जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ ।…

सहमतिबाट चार महिनाभित्र संविधान जारी गरिने – उपप्रम गौतम

काठमाडौँ, १५ फागुन । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सबै जनताको अधिकार सुनिश्चित गरी सहमतिकै आधारमा जतिसक्दो चाँडो संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ…

सहमति हुन नसके प्रक्रियाबाट संविधान जारी हुने : मन्त्री रिजाल

परासी, १५ फागुन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले दलहरूबीच सहमति हुन नसके प्रक्रियाबाट संबिधान जारी हुने बताउनुभएको छ । नवलपरासीको तमसरियामा आजदेखि सुरु…

advertisement advertisement
advertisement
Pakistan News  

फोटो समाचार

 

गायक तथा संगीतकार दीप श्रेष्ठलाई लाई सम्मान

गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा गायक तथा संगीतकार दीप श्रेष्ठलाई लाई सम्मान गर्नुहुँदै उपराष्ट्रपति परमानन्द झा ।…

सुन्दरीको सेल्फीले हंगामा

एजेन्सी । यहुदी मुलुक इजरायलसँग मुस्लिम मुलुक लेवनानको कति धेरै शत्रुता छ भन्ने कुरा सुन्दरीको सेल्फी काण्डले छर्लंगै पारेको छ। ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा भाग लिन गएकी लेबनानी सुन्दरीले शत्रु राष्ट्र…

advertisement

बिजनेस

प्रधानमन्त्री तथा सहकारी मन्त्री कोइरालाको अध्यक्षतामा सहकारी बोर्डको बैठक

प्रधानमन्त्री तथा सहकारी मन्त्री कोइरालाको अध्यक्षतामा सहकारी बोर्डको बैठक

काठमाडौँ, १५ फागुन । राष्ट्रिय सहकारी बोर्डले देशलाई आत्मनिर्भर बनाउन कृषिको विकास गरी उत्पादनमूलक तथा रोजगारमूलक कार्यक्रम ल्याउने निर्णय गरेको छ । बोर्डको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री तथा सहकारी मन्त्रीको अध्यक्षतामा…

प्रहरीको रोहबरमा ग्यास सिलिन्डर वितरण

म्याग्दी, १० फागुन । गत मङ्सिरदेखि खाना पकाउने एलपी ग्यास अभावको समस्या भोगिरहेका म्याग्दीवासीलाई आज…

मनकामनामा भारतीय पर्यटकको ओइरो फागुन १५मा क्षमापूजा

गोरखाबजार, १० फागुन । प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गोरखाको मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप बढ्दै…

बाटो निर्माण कार्य सुरु

बाटो निर्माण कार्य सुरु

भद्रपुर, १० फागुन । झापाको विर्तामोडदेखि चन्द्रगढीसम्मको १२ किमि बाटोको निर्माण कार्य सुरु भएको छ…

अहिलेको जनशक्तिबाट आयोजना अघि बढाउन कठिन छ – ऊर्जा मन्त्रालय

काठमाडौँ,१० फागुन। व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिको आजको बैठकमा ऊर्जा मन्त्रालयले अहिलेकै जनशक्तिबाट आयोजना अघि…

advertisement

खेलकूद

नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने

काठमाडौँ, १४ माघ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी बोर्डको आज बसेको बैठकले नेपालले आईसीसी वल्र्ड…

राष्ट्रिय लिग फुटबल : मनाङ मस्र्याङ्दी विजयी

राष्ट्रिय लिग फुटबल : मनाङ मस्र्याङ्दी विजयी

काठमाडौँ, ७ माघ । राजधानीमा आजदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङदी क्लब…

विश्व लिग क्रिकेट डिभिजन दुईमा नेपालको दोस्रो जित, क्यानाडा पराजित

काठमाडौँ, ६ माघ । आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा नेपालले आफ्नो तेस्रो खेलमा क्यानाडालाई…

आइसिसी क्रिकेटमा क्यानाडाद्वारा नेपालसामु ११५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, ६ माघ । नामिबियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा क्यानाडाले नेपालसामु ११५…

क्रिकेटर गौचनलाई पितृशोक

काठमाडौँ, १४ माघ । नेपाली क्रिकेटर शक्ति गौचनलाई पितृशोक परेको छ । भैरहवामा भएको माइक्रोबस दुघर्टनामा परी गम्भीर घाइते भएका शक्तिका ७६ वर्षीय बुबा खड्गप्रसाद गौचनको आज बिहान उपचारका क्रममा काठमाडौँस्थित न्यूरो अस्पतालमा निधन भएको उहाँको परिवारले जनाएको छ ।…

प्रविधि

advertisement