advertisement
Send Us

सुन्दरीको सेल्फीले हंगामा

एजेन्सी । यहुदी मुलुक इजरायलसँग मुस्लिम मुलुक लेवनानको कति धेरै शत्रुता छ भन्ने कुरा सुन्दरीको सेल्फी काण्डले छर्लंगै पारेको छ। ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा भाग लिन गएकी लेबनानी सुन्दरीले शत्रु राष्ट्र इजरायलकी सुन्दरीसँग सेल्फी खिचेपछि अहिले लेबनानमा हंगामा मच्चिएको छ। शत्रु राष्ट्रकी सुन्दरीसँग मुसुक्क हाँसेर सेल्फी खिच्ने मिस लेबनान स्याली ग्रेगलाई बर्खास्त गर्न र मिस लेबनानको […]

काठमाडौँ,१८ माघ । म ३७ वर्षकी भए । मेरो श्रीमान् ४१ वर्षको हुनुहुन्छ। श्रीमान् मा भन्दा ममा बढी यौन इच्छा छ। पहिले उहाँको इच्छा बढी थियो। हाम्रो विवाह भएको १० वर्ष भैसक्यो जब म इच्छा राख्छु, उहाँ मुड छैन, शरीर दुखेको छ, अल्छी लागेको छ भनेर टार्नु हुन्छ। अहिले मलाई कतै उहाँको अरूसँग यौन सम्बन्ध […]

गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा गायक तथा संगीतकार दीप श्रेष्ठलाई लाई सम्मान गर्नुहुँदै उपराष्ट्रपति परमानन्द झा ।

काठमाडौँ, १ माघ । हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेकोे छैटाँै कृति ‘पत्याउँदा पत्याउँदै’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह आज यहाँ लोकार्पण गरिएको छ । समसामयिक विषयवस्तुमा तिखो प्रहार गर्दै चेतनायुक्त हास्य पस्कन सक्ने गाम्नागेको सो कृतिको विमोचन वरिष्ठ कवि तुल्सी दिवसले गर्नुभएको हो । आफ्नो पचासौँ जन्मदिनका अवसरमा गाम्नागेले सो कृति प्रकाशनमा ल्याउनुभएको हो । सिस्नुपानी नेपालका अध्यक्षसमेत रहनुभएका गाम्नागेका […]

काठमाडौँ, २२ पुस । सत्य घटनामा आधारित चलचित्र ‘रक्तभोग’लाई चलचित्र जाँचबुझ समितिले सबै उमेर समूहले हेर्न पाउने ‘यु सर्टिफिकेट’ प्रदान गरेको छ । सो चलचित्र बोक्सीको आरोपमा चितवनको माडीमा दुई वर्षअघि विभत्स तरिकाले हत्या गरिएकी ढेगनीदेवी महतोको घटनालाई लिएर निर्माण गरिएको हो । उनलाई छिमेकीले बोक्सीको आरोपमा हत्या गरी रगतको भोग चढाउनुका साथै शरीरको केही […]