advertisement
Send Us

१६ जीबीको आइफोनमा १२ जीबी दिएको भन्दै एप्पल विरुद्ध मुद्दा

आफ्नो अपरेटिङ सिस्टम ‘आइओएस ८’ ले ओगट्ने मेमोरी स्पेसका विषयमा उपभोक्तालाई जानकारी नगराई ढाँटेको आरोपमा आइफोन निर्माता कम्पनी एप्पलमाथि मुद्दा लागेको छ । आइपड, आइफोन तथा आइप्याडहरुमा लेखिएबमोजिम स्पेश नभएको भन्दै अमेरिकी उपभोक्ताले एप्पलमाथि मुद्दा दायर गरेका छन् । अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा मियामीका बासिन्दा पाउल ओर्शान र क्रिस्टोफर इन्डाराले एप्पल विरुद्ध मुद्दा दर्ता गरेका छन् […]