advertisement
Send Us

चक्रपथ चोकमा प्रहरीको दादागिरी (फोटो फिचर)

काठमाडौँ। शेर्पाहरुको चाँड  ल्होसारमा र्‍यार्ली भर्इरहेको समयमा महाराजगन्ज स्थित चक्रपथ चोकमा र्‍यालीमा सहभागि पासङ नुर्बु शेर्पालार्इ प्रहरी बृतान खनालले बिना कारण अस्लिल गाली गरेका छन्। गाडी नम्बर बा ११ च ८३३१ सुजुकी स्विट गाडी साइटमा रोक्न लगार्इ सवरी अनुमती पत्र समेत नभएको आरोप लगार्इ र्‍यालीमा सहभागि पासङ नुर्बु शेर्पालार्इ प्रहरीले अस्लिल गालीगलौज गरेको छ। शेर्पालार्इ […]

काठमाडौँ महानगरपालिका–२७ वसन्तपुरमा अज्ञात व्यक्तिले एसिड आक्रमण गर्दा दुईजना किशोरी घाइते भएका छन् ।

पर्साको महादेवपट्टी गाविसमा रहेको जीराभवानी मन्दिरको दर्शका लागि आएका भक्तजनहरु । बिशेषगरी महाशिवरात्रीको दिनदेखि लाग्ने यो मेला एक हप्तासम्म चल्नेछ । यो मेलामा नेपालको बिभिन्न जिल्ला र भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।

गोरखाको लक्ष्मीबजारकी एक महिला चालमको पीठोको रोटी पकाउँदै ।

पेपसी कोलामा रहेको ढल बग्ने खोलामा तरकारी व्यपारीहरु तरकारी धुदै । फोटो- राज मानन्धर

काठमाडौँ, २५ माघ ।नेपाल वायुसेवा निगमले २५ वर्षपछि अन्तर्राष्ट्रिय उडानका लागि विश्वकै अत्याधुनिक एअरबस जहाज नेपाल भित्र्याएको छ । निगमले फ्रान्सेली जहाज निर्माता कम्पनी एअरबससँग खरिद गरेको ए ३२०–२०० सिरिजको जर्मनीमा बनेको जहाज दोहाहुँदै करिब १० घण्टाको उडान पूरा गरी काठमाडौँ आइपुगेको हो । ‘सगरमाथा’ नाम दिइएको उक्त जहाज आज अपराह्न ४ः३६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय […]

सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा दलित नागरिक समाजको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेम्वाङले युगौँदेखि उत्पीडनमा पारिएका दलित समुदायले भोग्दै आएका आर्थिक, सामाजिक समस्यालाई नयाँ संविधानमा समावेश गरिने बताउनुभयो ।

रिड नेपालद्वारा सञ्चालित ‘बाजे बज्यैको कथा, मेरो चित्र’ कार्यक्रमअन्तर्गत तयार पारिएको पाँच पुस्तक विमोचन गर्दै शिक्षामन्त्री चित्रलेखा यादव ।

एक महिना लामो श्रीस्वस्थानी व्रतकथाको माघ महिना को अन्तिम दिन काठमाडौँ  उपत्यकाबाट देखिएको चन्द्रमा ।

काठमाडौँ,१९ माघ ।केही महिनादेखि एलपी ग्यासको अभावका कारण उपभोक्ता अत्यधिक मारमा परेका छन् । ग्यासको अभाव सिर्जना भएलगत्तै व्यापारी कालोबजारी गरिरहेका छन् भने तोकेको मूल्यभन्दा बढी रकम तिरेर ग्यास लिन उपभोक्ता बाध्य भएका छन् । ग्यासको कालोबजारी हटाउन प्रशासनले विभिन्न प्रयास थाले पनि कालोबजारी भने यथावत् नै रहेको देखिएको छ ।

Page 1 of 3123