advertisement
Send Us

ग्यास चाहियो सरकार

Click Link to Send:
Click Link to Send:

Cooking Gasकाठमाडौँ,१९ माघ ।केही महिनादेखि एलपी ग्यासको अभावका कारण उपभोक्ता अत्यधिक मारमा परेका छन् ।

ग्यासको अभाव सिर्जना भएलगत्तै व्यापारी कालोबजारी गरिरहेका छन् भने तोकेको मूल्यभन्दा बढी रकम तिरेर ग्यास लिन उपभोक्ता बाध्य भएका छन् ।

ग्यासको कालोबजारी हटाउन प्रशासनले विभिन्न प्रयास थाले पनि कालोबजारी भने यथावत् नै रहेको देखिएको छ ।

Cooking gas on bicycle

Your Opinion

Opinion

advertisement
advertisement