advertisement
Send Us

गोरखा जिल्लाको मनकामना मन्दिर परिसरमा सुन्तला बेच्न बस्दै स्थानीय व्यापारीहरु । प्रति केजि सुन्तला रु ६० देखि १०० सम्म विक्रिगर्ने बताउछन एक व्यापारी ।

अर्थमन्त्री डा रामशरण महत सिंहदबारमा सुनकोशी जलबिधुत योजनामा छलफल गर्दे ।

एमाओवादीको केन्द्रिय कार्यालय पेरिस डाडामा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्ड ।

ललितपुर, १६ माघ । प्रधानमन्त्री सुशील कोइरालाले लौहपुरुष गणेशमान सिंहलाई प्रजातन्त्रको पिताको नामले चिनिने गरेको बताउँदै वर्तमान अवस्थामा उहाँ जस्तो व्यक्तित्वको आवश्यकता औँल्याउनुभयो । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाली जनता र राष्ट्र हितका निमित्त संविधान आवश्यक भएको उल्लेख गर्नु भयो । उहाँले कृषि, पर्यटन, उद्योगलगायत अन्य क्षेत्रको […]

काठमाडौँ,१६ माघ।सूचना तथा संचार मन्त्री डा मीनेन्द्र रिजाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेल , अभिनेता राजेश हमाल र एसियन सोलर ब्याट्री प्रमुख सुरेश लोहनी सहित एसियन सोलर ब्याट्री प्रालिको नयाँ उत्पादन काठमाडौंमा एक समारोह बिच उद्घाटन गर्दे । एसियन सोलर ब्याट्री प्रालिको नयाँ उत्पादन एसियन सोलर ब्याट्री प्रदर्शन गर्दे मोडलहरु ।

काठमाडौं उपत्यकाभित्र भएका विभिन्न चोरी घटनामा संलग्न कुख्यात चोरहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुवन परियार (चोरी गर्ने मुख्य अभियुक्त), सुभाष खड्का (चोरी गर्न सहयोगी), जीवन परियार (सुन बेच्न सहयोग गर्ने) र नवराज सुनार (चोरीको सुन खरिद गर्ने) रहेका छन् । पक्राउ पर्नेमा भुवन परियार (चोरी गर्ने मुख्य अभियुक्त), सुभाष खड्का (चोरी गर्न […]

युवा संघ नेपालले आयोजना गरेको संविधान निर्माणका लागि युवा दबाब अभियान अन्तर्गत नयाँ बानेश्वरमा निकालिएको नाङ्गो जुलुस ।

गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा गायक तथा संगीतकार दीप श्रेष्ठलाई लाई सम्मान गर्नुहुँदै उपराष्ट्रपति परमानन्द झा ।

काठमाडौँ, १ माघ । प्रधानमन्त्री सुशील कोइरालाले देशमा आन्दोलन नभएर शान्ति र विकास प्रमुख आवश्यकता भएको बताउनुभएको छ । माघे सङ्क्रान्तिका अवसरमा नेपाल मगर सङ्घद्वारा आज राजधानीको खुलामञ्चमा आयोजित मगर–माघेसङ्क्रान्ति समारोहमा उहाँले नेपालमा ठूला–ठूला परिवर्तन भए पनि अझै स्थिरता तथा स्थायित्व प्राप्त नगरेका कारण शान्ति र विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो । देशमा अमनचयन र […]

Page 2 of 3123