काठमाडौँ,१६ माघ।सूचना तथा संचार मन्त्री डा मीनेन्द्र रिजाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेल , अभिनेता राजेश हमाल र एसियन सोलर ब्याट्री प्रमुख सुरेश लोहनी सहित एसियन सोलर ब्याट्री प्रालिको नयाँ उत्पादन काठमाडौंमा एक समारोह बिच उद्घाटन गर्दे ।
एसियन सोलर ब्याट्री प्रालिको नयाँ उत्पादन एसियन सोलर ब्याट्री प्रदर्शन गर्दे मोडलहरु ।