advertisement
Send Us

राजधानीका कुख्यात चोरहरु पक्राउ

Click Link to Send:
Click Link to Send:


काठमाडौं उपत्यकाभित्र भएका विभिन्न चोरी घटनामा संलग्न कुख्यात चोरहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भुवन परियार (चोरी गर्ने मुख्य अभियुक्त), सुभाष खड्का (चोरी गर्न सहयोगी), जीवन परियार (सुन बेच्न सहयोग गर्ने) र नवराज सुनार (चोरीको सुन खरिद गर्ने) रहेका छन् ।

पक्राउ पर्नेमा भुवन परियार (चोरी गर्ने मुख्य अभियुक्त), सुभाष खड्का (चोरी गर्न सहयोगी), जीवन परियार (सुन बेच्न सहयोग गर्ने) र नवराज सुनार (चोरीको सुन खरिद गर्ने) रहेका छन् ।
चोरीका सामानहरु खरिद गर्नेसँग चोरीका सुनका गरगहनाहरु अन्दाजी १२.५ तोला , चाँदीका गरगहनाहरु २७ तोला, ल्यापटप, टिभी. लगायतका चोरीका सामानहरुसहित महानगरीय अपराध महाशाखाको टोलीले सोमबार उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गर्न सफल भएको हो ।

Your Opinion

Opinion

advertisement
advertisement