advertisement
Send Us

चक्रपथ चोकमा प्रहरीको दादागिरी (फोटो फिचर)

Click Link to Send:
Click Link to Send:

11015339_848506905188328_822900876_nकाठमाडौँ। शेर्पाहरुको चाँड  ल्होसारमा र्‍यार्ली भर्इरहेको समयमा महाराजगन्ज स्थित चक्रपथ चोकमा र्‍यालीमा सहभागि पासङ नुर्बु शेर्पालार्इ प्रहरी बृतान खनालले बिना कारण अस्लिल गाली गरेका छन्।

गाडी नम्बर बा ११ च ८३३१ सुजुकी स्विट गाडी साइटमा रोक्न लगार्इ सवरी अनुमती पत्र समेत नभएको आरोप लगार्इ र्‍यालीमा सहभागि पासङ नुर्बु शेर्पालार्इ प्रहरीले अस्लिल गालीगलौज गरेको छ।

शेर्पालार्इ प्रहरीले बिना कारण नियन्त्रण लिर्इ अपशब्द प्रयोग गरी छोड्न नमिलने बताए पछि केही समय चक्रपथमा तनाव स्थिती देखिएको थियो ।

शेर्पालै छुटाउन माग गर्दा प्रहरीले लाठी चार्ज गरेको छ भने ३ पुरुष १ जना महिला गरी ४ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको थियो।

सोही घटनालार्इ लिएर शेर्पा समुदायले  क्षतिपूर्ती सहित माग राख्दै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।11008877_848506755188343_1828800193_n 11015416_848506875188331_361507285_n10523777_848506911854994_1569852990_n

Your Opinion

Opinion

advertisement
advertisement