advertisement
Send Us

अख्तियारले पूर्णता पायो

काठमाडौँ, १५ फागुन । संवैधानिक परिषद्को आज बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त आयुक्त पदमा पाँच जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्ले आयोगका रिक्त आयुक्त पदमा दिप बस्न्यात (उदयपुर), नविनकुमार घिमिरे (झापा), गणेशराज जोशी (लमजुङ), राजनारायण पाठक (महोत्तरी) र डा सावित्री गुरुङ (भोजपुर)लाई नियुक्तिका लागि सिफारिस गरेको हो । परिषद्मा गम्भिर […]

काठमाडौँ, १५ फागुन । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सबै जनताको अधिकार सुनिश्चित गरी सहमतिकै आधारमा जतिसक्दो चाँडो संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ । तेत्तीसौँ मगर एकता स्थापना दिवस तथा ४३ औँ चिन्डीके डुप्के–२०७१ एवम् प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले सबै जातजाति र समुदायको सबै अधिकारभन्दा पनि सबैका केही […]

परासी, १५ फागुन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले दलहरूबीच सहमति हुन नसके प्रक्रियाबाट संबिधान जारी हुने बताउनुभएको छ । नवलपरासीको तमसरियामा आजदेखि सुरु भएको बाल महोत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले सरकार सहमतिका लागि अधिक लचिलो भएर प्रस्तुत भएको छ, यसलाई कमजोरी ठानेर विपक्षीहरू आन्दोलनमा जानुलाई ‘बेमौसमी बाजा’को संज्ञा दिनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका […]

त्रिशूली , १५ फागुन । उपप्रधान तथा सङ्घीय मामिला एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिहले एकीकृत नेकपा (माओवादी)ले संविधानसभाबाट भागेर ठूलो गल्ती गरेको बताउनुभएको छ । आज विदुरमा ट्रेड युनियन काँग्रेस प्रथम जिल्ला परिषद्को उद्घाटन गर्दैै उपप्रधानमन्त्री सिंहले संविधानसभालाई आफ्नो मात्र एजेण्डा भएको दाबी गर्ने एमाओवादी संविधानसभाबाट भागेका कारण संविधान बन्न नसकेको स्पष्ट पार्नु भयो । […]

काठमाडौँ, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ढलिसकेको राजतन्त्र पुनः ब्युँतन नसक्ने बताउनुभएको छ । युवा सङ्घ नेपालको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरू र आफूका बीचमा भएको सहमति कार्यान्वयन गर्न वक्तव्य दिएको कुरालाई ‘मरेको सर्पले पुच्छर हल्लाए सरह’ ठान्न आग्रह गर्नुभयो । अध्यक्ष […]

विराटनगर, १३ फागुन । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आपूm पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । विराटनगरमा आज पत्रकारहरुसँगको भेटघाटमा उहाँले सो महाधिवेशनमा सुशील कोइराला पुनः सभापतिमा लागि उम्मेदवारी दिनुहुने विश्वास व्यक्त गर्दै आफु कोषाध्यक्षदेखि उपसभापतिसम्मको कुनै एक पदका लागि उम्मेदवारी दिने जानकारी दिनुभयो । नेपाली काँग्रेस, नेकपा(एमाले) छिटोभन्दा छिटो सहमति […]

काठमाडौँ, १३ फागुन । नेपाली युवाले विकास गरेको नयाँ सोसियल साइट ‘सगुन डटकम’ आज विश्वव्यापी रुपमा एकैसाथ सार्वजनिक गरिएको छ । उक्त साइट अमेरिका, भारत र नेपालबाट एकसाथ सार्वजनिक गरिएको हो । अमेरिकाको पेन्टागनमा सिस्टम इञ्जिनियरको रुपमा काम गर्दै आएका गोविन्द गिरीले यो साइट विकास गरेका हुन् । सुरुमा सगुनलाई गुगलजस्तै खोजी सञ्जाल बनाउने प्रयास […]

काठमाडौँ। शेर्पाहरुको चाँड  ल्होसारमा र्‍यार्ली भर्इरहेको समयमा महाराजगन्ज स्थित चक्रपथ चोकमा र्‍यालीमा सहभागि पासङ नुर्बु शेर्पालार्इ प्रहरी बृतान खनालले बिना कारण अस्लिल गाली गरेका छन्। गाडी नम्बर बा ११ च ८३३१ सुजुकी स्विट गाडी साइटमा रोक्न लगार्इ सवरी अनुमती पत्र समेत नभएको आरोप लगार्इ र्‍यालीमा सहभागि पासङ नुर्बु शेर्पालार्इ प्रहरीले अस्लिल गालीगलौज गरेको छ। शेर्पालार्इ […]

काठमाडौं,१० फागुन । ।भाइको हत्यामा संलग्न एमाओवादी सभासद् बालकृष्ण ढुंगेल लगायतविरुद्ध जाहेरी दिएकै कारण माओवादी कार्यकर्ताबाट गोली हानी हत्या गरिएका रामेछापका गणेशकुमार श्रेष्ठको घटनामा अदालतले कारण देखाउ आदेश जारी गरेको छ । पुनरावेदन अदालत जनकपुरका न्यायाधिश सत्यराज गुरुबको एकल इजलासले जिल्ला प्रहरी कार्यालय रामेछाप समेतलाई कारण देखाउ आदेश जारी गरेको हो । घटनाका दोषीउपर दायर […]

धादिङ, १० फागुन । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली काँग्रेसले संविधान ल्याउनकै लागि लामो समयदेखि राजनीतिक सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै जतिसुकै ठूलो मूल्य चुकाएर भए पनि लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । आज धादिङको बैरेनीमा आयोजित गणेशमान सिंह बलिदान अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै पक्षको सहमतिमा संविधान जारी गर्ने प्रतिबद्धताअनुरुप […]

Page 1 of 18123Next ›Last »