advertisement
Send Us

पोखरा, २२ पुस । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा आजदेखि पोखरा रङ्गशालामा मनकामना केवुलकार पोखरा कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, विदेशी तथा स्थानीय गरी १२ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीलाई रु तीन लाख ५५ हजार र ट्रफी, उपविजेता टोलीलाई रु […]

पाँचथर, २२ पुस । सदरमुकाम फिदिममा जारी पूर्वाञ्चलस्तरीय वाइवाइ छैटौँै फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि आयोजक फिदिम स्पोर्टिङ क्लबले हात पारेको छ । आज भएको फाइनल खेलमा क्लबले फ्यान्स क्लब भुटानलाई शून्यका विरुद्ध २ गोल अन्तरले पराजित गरेको थियो । फिदिमको जितका लागि मनीष घलेले ४८ औँ मिनेटमा र भिक्टोरेले ७८ औँ मिनेटमा एक एक […]

काठमाडौँ, २२ पुस । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यसै सातादेखि राजधानीमा दोस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता यही पुस २५ देखि २९ गतेसम्म हुनेछ । आयोजकका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले भलिबल लोकप्रिय खेल भएकाले यसको विकास र विस्तारका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो […]

Page 2 of 212