advertisement
Send Us

सडक सञ्जाल विस्तारपछि सोलु–काठमाडौँ रात्रिबस सुचारु

Click Link to Send:
Click Link to Send:

night busसल्लेरी (सोलुखुम्बु), २० माघ । पाँचवटा बस सेवा समितिले संयुक्तरुपमा सोलुखुम्बुदेखि काठमाडौँसम्म सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएका छन् ।

सडक सञ्जालको पूर्ण विस्तारपछि सोलुखुम्बुबाट काठमाडौँका लागि रु एक हजार ४०० मा पहिलो पटक दिवा तथा रात्रिकालीन बस सुचारु गरेको जनाइएको छ ।

हिमाल तराई यातायात, मध्यपहाडी यातायात, खोटाङ यातायात, सगरमाथा र ओखलढुङगायातायात गरी पाँचवटा बससेवा समितिले संयुक्तरुपमा सेवा सुचारु गरेको व्यवसायी आत्माराम थापाले जानकारी दिनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement