advertisement
Send Us

ठूला भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अख्तियारमा ज्ञापनपत्र

Click Link to Send:
Click Link to Send:

clVtof/ b'?kof]u cg';Gwfg cfof]usf] sfof{nodf e|i6rf/Lx?nfO{ sf/jfxL u/ eGb} 1fkg kq a'emfP kl5  ljKnj dfcf]jfbLsf g]tf c;f/] sfsf kqsf/x?;+u af]Nb} . tl:j/ k|bLk/fh jGt /f;;काठमाडौँ, १८ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले ठूला भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र आज बुझाएको छ ।

नारा, जुलुससहित गएको माओवादी टोलीलाई आयोगको कार्यालयभन्दा वरै प्रहरीले रोकेको थियो ।

प्रहरीले जुलुसलाई रोकेपछि माओवादीका उपत्यका संयोजक ईश्वरी दाहालसहित तीनजनाको टोली आयोगको कार्यालयमा गएर ज्ञापनपत्र दर्ता गराएर फर्किएको थियो ।

ज्ञापनपत्रमा शिक्षक, कर्मचारीजस्ता पदका साना भ्रष्टाचारको मात्रै आयोगले छानबिन र कारबाही गरेको तर ठूला भ्रष्टाचारको छानबिन र कारबाही नगरिएको उल्लेख छ ।

Your Opinion

Opinion

advertisement
advertisement