advertisement
Send Us

सुरज गिरी र मोडल साहना बज्राचार्य प्रहरीको खोरमा

Click Link to Send:
Click Link to Send:

10957630_10205912202702658_1424799078_nकाठमाडौँ, १४माघ । फोन गरेर अश्लिल गाली गरेको आरोपमा सुरज गिरी र मोडल साहना बज्राचार्यलाई आज प्रहरीले पक्राउ गरेको छ।

फोन गरेर तथानाम गालीगर्दै हत्या गर्नेसम्मको धम्की दिएको भन्दै हर्षबर्धन साहनीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।

अपराध महाशाखाका अनुसार उजुरीका आधारमा सोधपुछका लागि दुबैलाई नियन्त्रणमा लिएको बताएको छ । प्रारम्भिक अनुसन्धानमा पिडितको दाबी अनुसारको गतिविधिमा दुबैको संलग्नता देखिएपछि अनुसन्धान र मुद्धा प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

टेलीभिजनमा कार्यरत यो जोडी चितवनमा आफ्नै गाडी भित्र अश्लिल क्रियाकलाप गरेको अभियोगमा केही समय अघि पनि चर्चामा आएको थियो । अश्लिल क्रियाकलाप गरेको खबर बाहिर आए पछि यो जोडीलार्इ जागिरबाट समेत निस्काशित गरिएको थियो।

Your Opinion

Opinion

advertisement
advertisement