advertisement
Send Us

पोखरीमा डुबेर मृत्यु

Click Link to Send:
Click Link to Send:

गौशाला, २९ पुस । पोखरीमा डुबेर आज महोत्तरी गाविसमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी–४ बस्ने मोहन यादवकी २८ वर्षीया पत्नी गुलारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घर नजिकै रहेको पोखरीको छेउमा शौच गर्न गएकी यादवको सोही पोखरीमा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक सौरभ राणाले बताउनुभयो ।
उनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement