advertisement
Send Us

बहुमत वा अन्तरिम संविधान: देउवाका विकल्प

Click Link to Send:
Click Link to Send:

Deuba Speaks to Media
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले दुई तिहाई बहुमतबाट संविधान जारी गर्ने वा अहिलेको अन्तरिम संविधानलाई नै नयाँ संविधानबाट रुप दिनेबाहेक अरु दस्तावेज नहुने बताए । संविधानसभाको मंगलबारको बैठकबाट बाहिरिने क्रममा देउवाले भने-नयाँ संविधानमा सहमतिको सम्भावना सकिएकाले दुई तिहाइले संविधान जारी गरेर थप द्वन्द्व निम्त्याउनुभन्दा अन्तरिम संविधानको अन्तरिम शब्द हटाएर यसैलाई नयाँ संविधान दिनु उपयुक्त हुने बताए ।

Your Opinion

Opinion

advertisement
advertisement