advertisement
Send Us

घरको गारो भत्किँदा कामदारको मृत्यु

Click Link to Send:
Click Link to Send:

विराटनगर, ९ फागुन । ओखलढुङ्गामा शुक्रबार साँझ घरको गारो भत्किँदा एक कामदारको मृत्यु भएको छ ।

मानेभन्ज्याङ–३ का होमबहादुर श्रेष्ठको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

स्थानीय होममाया श्रेष्ठको निर्माणाधीन घर निर्माणको क्रममा भत्किँदा सो घटना भएको हो ।

Your Opinion

Opinion

advertisement
advertisement