advertisement
Send Us

बसको ठक्करबाट महिलाको मृत्यु

Click Link to Send:
Click Link to Send:

busसिराहा, ९ फागुन । सिराहाको चोहर्वास्थित भित्रि सडकमा स्कुल बसको ठक्करबाट गएराति एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुने महिलाको नाम र ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार ना.४ख १११ नम्बरको सगरमाथा उच्च मावि मिर्चैयाको बसको ठक्करबाट महिलाको मृत्यु भएको हो ।

घटनापछि बसका चालक फरार भएको र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement