advertisement
Send Us

संविधान निर्माणका लागि दलहरुबीच सहमति हुनुपर्ने– उपराष्ट्रपति झा

Click Link to Send:
Click Link to Send:

paramananda-jhaम्याग्दी, २५ माघ । उपराष्ट्रपति परमानन्द झाले संविधान जारी गर्नका लागि तत्काल दलहरुको बीचमा सहमति हुनुपर्ने र सहमतिमा नै नयाँ मिति तय गरी संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।

दुई दिने धार्मिक भ्रमणका लागि यहाँ आउनुभएका उपराष्ट्रपति झाले आइतबार बिहान म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वरमा मन्दिरकोे दर्शन र पूजाअर्चना गरेपछि सञ्चारकर्मीसँग सो कुरा बताउनुभएको हो ।

प्रक्रियामा गएर बहुमतीय पद्धतिबाट पनि संविधान जारी गर्न सकिने भए पनि त्यसले संविधानको स्वीकार्यता र दिगोपनामा प्रश्न उठ्ने भएकाले सहमतिको विकल्प नभएको उहाँको भनाइ थियो ।

Your Opinion

Opinion

advertisement
advertisement