advertisement
Send Us

विकास निर्माणमा जनताको खबरदारी आवश्यक – मुख्यसचिव

Click Link to Send:
Click Link to Send:

अर्घाखाँची, २३ पुस । नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले विकास निर्माणमा जनताको खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।

अर्घाखाँचीको पटौटी गाविसमा आज पटौटी–खज्र्याङ–तम्घास सडकको शिलान्यास गर्दै मुख्य सचिव पौडेलले विकास निर्माणका कामलाइ गुणस्तरीयता दिन स्थानीय जनता चनाखो हुनुपर्ने बताउनुभयो ।

उहाँले सडक निर्माण गर्दा कताबाट लैजाँदा सुरक्षित यात्रा हुन्छ भन्दा पनि कताको गाउँ र ठाउँबाट सडक निर्माण गर्ने भन्ने प्रवृतिका कारण सही ठाउँमा सडक बन्न नसकेको र दुर्घटना बढेको बताउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement