advertisement
Send Us

तीस किलो चरेससहित एक पक्राउ

Click Link to Send:
Click Link to Send:

lhNnf k|x/L sfof{no ?kGb]xLn] a/fdb u/]sf] r/]; .  tl:a/ M bLks l3ld/]÷/f;;रुपन्देही २३ माघ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

प्रहरीले रुपन्देहीको गजेडी गाविस–९ कटैयास्थित बिश्वनाथ केवटको झुपडीबाट ३० किलो चरेससहित सूर्यपुरा गाविसमा लागुऔषध चरेस भण्डारण गरी भारततर्फ लैजाने गरेको सूचनाका आधारमा प्रकाश मल्लाहलाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिनुभयो ।

उहाँले पहाडी जिल्लाबाट प्रतिकिलो रु १० हजारमा खरिद गरी भारतमा लगेर रु ३० हजारमा बिक्री गर्ने गरेको जानकारी दिनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement