advertisement
Send Us

राष्ट्रपति र ओलीबीच राजनीतिक भेटघाट

Click Link to Send:
Click Link to Send:

oli-yadavकाठमाडौँ, २२ माघ । राष्ट्रपति डा रामवरण यादव र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच आज भेट भई समसामयिक राजनीतिक घटनाक्रम सम्बन्धमा वार्ता भयो ।

बिहान ९.३० बजे राष्ट्रपति कार्यालय पुग्नुभएका नेता ओली र राष्ट्रपति डा यादवबीच करिब एक घन्टा वार्ता भएको अध्यक्ष ओलीका सहयोगी रमेश आचार्यले जानकारी गराउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement