advertisement
Send Us

काठमाडौँ २२ पुस । राष्ट्रवादी नागरिक समाजले ‘नेपाल अधिराज्यको संविधान२०४७ ’ पुनःस्थापनाको माग गर्दे आज यहाँ जनसभा गरेको छ । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, शान्ति विकासका लागि २०४७ सालको संविधानलाई क्रियाशील गराउन उक्त अभियान सुरु गरिएको अभियानका संयोजक किशोरबहादुर सिंहले जानकारी दिनुभयो । कार्यक्रममा पूर्व सञ्चारराज्यमन्त्री श्रीशशम्शेर जबरा, शिवसेना नेपालका अध्यक्ष विक्रम बम, युवा नेत्री लक्ष्मी […]

काठमाडौँ २२ पुस । न्याय परिषद्को सदस्य रहनुभएका कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सम्बन्धित उम्मेदवारको सबै विवरण आवश्यक पर्ने बताउनुभएको छ । न्यायपरिषद्ले यही पुस ९ गते सूचना जारी गरी वरिष्ठ अधिवक्ता, अधिवक्ता वा न्याय र काननको क्षेत्रमा काम गरी विशिष्ठ कानुनविद्का रुपमा काम गरी ख्यातीप्राप्त गरेका […]

काठमाडौँ, २२ पुस । व्यवस्थापिका–संसदअन्तर्गतको राज्य व्यवस्था समितिको आजको बैठकले निजामती सेवा ऐन, २०४९ लाई संशोधन गर्न बनेको विधेयक, २०७१ माथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न गठित उपसमितिको म्याद थप गरेको छ । समितिले संशोधनमाथि आएका प्रस्ताव, सरकारको विधेयक र वर्तमान आवश्यकतालाई हेरेर परिमार्जनका लागि छलफलसहित प्रतिवेदन पेस गर्न गठित सांसद रमेश लेखक संयोजकत्वको […]