advertisement
Send Us

वीरगन्ज (पर्सा), १० फागुन । वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको सिमरा क्षेत्र आज तनावग्रस्त भएको छ । मालपोत र नापी कार्यालय स्थापना गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका स्थानीयवासीले आज बिहानैदेखि सडक अवरुद्ध बनाएपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । झडपका कारण सिमरा बिहानैदेखि तनावग्रस्त बनेको छ । स्थानीयले बिहान […]

काठमाडौ, १० फागुन । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले एकीकृत नेकपा माओवादीसहितको विपक्षी मोर्चा १६ फागुनसम्म पनि वार्तामा नआए प्रक्रियामा गएर संविधान जारी गर्ने बताएका छन् । तत्काल वार्ता र संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माणको लागि रिपोर्टर्स क्लब नेपालले सुरु गरेको दबाब अभियान अन्र्तगत आईतबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझ्दै आफूहरु सधै कुरेर बस्न सक्ने अवस्थामा नभएको बताए […]

विराटनगर, १० फागुन । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले छ वर्षको अवधिमा कारागार तथा हिरासतलाई यातनामुक्त बनाउन आयोग अग्रसर रहेको बताउनुभएको छ । आयोगद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आयोगले ४५ दिनभित्र छ वर्षको कार्ययोजनाको रणनीति ल्याउन लागेको जानकारी गराउनुभयो । उहाँले मुलुकको ७४ वटा कारागारमध्ये ४२ वटाको अनुगमन गरिएको उल्लेख गर्दै […]

भीमदत्तनगर। नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी जेठ १५ गते संविधान जारी गर्न उपयुक्त हुने बताउनुभएको छ । उहाँले संविधान निर्माण गर्ने कुरामा एकीकृत नेकपा (माओवादी) मुख्य समस्या बनेको धारणा राख्नु भयो । आज बिहान एमाले कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेपालले धेरै विषयमा सहमति भइसकेको बताउँदै संविधान […]

बागलुङ, ९ फागुन। प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा धार्मिक स्वतन्त्रता कसैले हरण गर्न नसक्ने बताउनुभएको छ । बागलुङ नगरपालिका–८ पञ्चकोटमा १०८ फिट अग्लो कलशको शिलान्यास गर्दै कोइरालाले आफ्नो धर्मको संरक्षण गर्ने सबैको हकअधिकार रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले धार्मिक स्वतन्त्रता नैसर्गिक अधिकार भएको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले आफूहरु संविधान निर्माणको चरणमा रहेको बताउँदै संविधानमा सबैको पहिचान र […]

महोत्तरी, ९ फागुन । मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमा आज बिहान महोत्तरी जिल्लाको मटिहानी आइपुगेको छ । बुधबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरी जीको डोला साथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी भजनकीर्तनसहित सुरु भएको परिक्रमा बिहीबार सीमावर्ती भारतीय गाउँ कलानेश्वरमा र शुक्रबार भारतकै गीरिजास्थानमा बास बस्दै आज […]

म्याग्दी, ९ फागुन । दक्षिण कोरियामा रहेका नेपाली व्यवस्थित र दीर्घकालीन नेपाल हाउस बनाउन जुटेका छन् । रोजगार, व्यापार, शिक्षालगायत विभिन्न कारणले कोरियामा पुगेका नेपालीलाई अस्थायी बसोबास गर्ने गरी गैरआवासीय नेपाली सङ्घ (एनआएन कोरिया) को सक्रियतामा बिहीबार र शुक्रबार १० करोड वान सङ्कलन गर्न नेपाल हाउस साङ्गीतिक महामेलाको आयोजना गरिएको छ । कलाकार मदनकृष्ण श्रेष्ठ, […]

दमौली, ९ फागुन । फजुल खर्च कम गर्ने उद्देश्यले गाउँ सेवा कोष तनहुँद्वारा शुक्रबार दमौलीस्थित व्यास क्षेत्र शिव पाञ्चायन मन्दिरमा ४० बटुकको सामूहिक व्रतबन्ध गराएका छन् । मूल पुरोहित कृष्णकान्त काफ्ले र अन्य सहायक तीन पुरोहितले बटुकहरूको व्रतबन्ध गराएका हुन् । पहेँलो वस्त्रमा सजिएका बटुकलाई भिक्षा दिन उनीहरूका आफन्तजनको कार्यक्रममा ठूलो सङ्ख्यामा उपस्थिति रहेको गाउँ […]

काठमाडौँ। प्रधानमन्त्री सुशील कोइरालाले प्रजातन्त्र सेनानीहरुको सम्मानमा आज प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गर्नुभयो । रात्रिभोजमा देशका ७५ जिल्लाबाट आएका प्रजातन्त्र सेनानीहरु (ज्येष्ठ नागरिक) को सहभागिता थियो । नेपाल प्रजातन्त्र सेनानी सङ्घले ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा २००७ सालदेखि ०१७ सालसम्मको विभिन्न सङ्घर्ष तथा आन्दोलनमा योगदान पुयाएका ७५ जिल्लाका ३४९ जना प्रजातन्त्र सेनानीलाई हिजो ‘प्रजातन्त्र […]

काठमाडौं । सत्ता ! राजनीतिशास्त्रको परिभाषाभित्र सबैभन्दा शक्तिमान। यही सत्ता हो, जसले कुनै मुलुकको कायापलट गरेको छ र कुनै मुलुकलाई बर्बाद पारेको छ। व्यक्तिगत रूपमा पनि सत्ताले कोही लोकप्रिय त कोही अलोकप्रिय भएका छन् विश्व इतिहासमा। विगत सात दशकयता नेपालमा सत्ताबाट लोकप्रिय भएका नेता खोज्नै गाह्रो छ। सत्तामा नपुग्दा ‘हाईहाई’ हुने नेता सत्तामा पुगेपछि लोकप्रियताको […]