advertisement
Send Us

काठमाडौँ, २२ पुस । प्रवेशिका परीक्षा सञ्चालन समितिको आजको बैठकले परीक्षामा अक्षराङ्कन प्रणाली कार्यान्वयनको विधि तर्जुमा गर्न परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेको संयोजकत्वमा विज्ञसहितको नौ सदस्यीय कार्यदल गठन गरेको छ । शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बसेको बैठकले गठन गरेको सो समितिमा त्रिविका विशेषज्ञ, उच्चमाध्यामिक शिक्षा परिषद्का परीक्षा उपनियन्त्रक, पाठ्यक्रम विकास केन्द्र र शिक्षा विभागका […]

काठमाडौँ, २२ पुस । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुुन्धान ब्युरोले ‘ध्वाँसे चितुवाको छाला र दाह्रा (दाँत)सहित भूपेश शाहीलाई पक्राउ गरेको छ । जाजरकोट दशेरा गाविस–८ का शाहीलाई दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत ध्वाँसे चितुवाको छाला बिक्री वितरण गर्न भनी बोकी हिडिरहेको अवस्थामा काठमाडौँ गोङ्गबु लक्ष्मी टोलबाट पक्राउ गरिएको ब्युरोले आज जनाएको छ । उनलाई ब्युरोले सोमबार […]