advertisement
Send Us

२९ पुस, काठमाडौं । संविधानसभाको मंगलबारको बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने- सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले अब संविधान निर्माणको प्रक्रिया शुरु भएकाले सहमति र बहुमतीय दुबै प्रक्रिया सँगै अघि बढ्ने बताए ।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले दुई तिहाई बहुमतबाट संविधान जारी गर्ने वा अहिलेको अन्तरिम संविधानलाई नै नयाँ संविधानबाट रुप दिनेबाहेक अरु दस्तावेज नहुने बताए । संविधानसभाको मंगलबारको बैठकबाट बाहिरिने क्रममा देउवाले भने-नयाँ संविधानमा सहमतिको सम्भावना सकिएकाले दुई तिहाइले संविधान जारी गरेर थप द्वन्द्व निम्त्याउनुभन्दा अन्तरिम संविधानको अन्तरिम शब्द […]

संविधानका विवादित विषयमा कुनै पनि सहमति जुट्न नसकेपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले असहमतिको प्रतिवेदन पुनः संविधानसभामा पठाउने भएको छ । काठमाडौँ, २८ पुस

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २९३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले सकेसम्म सहमतिमै नसके प्रक्रियामै गएर भए पनि माघ ८ मै संविधान जारी गर्ने बताउनुभयो ।

संविधानका अन्तरवस्तुमा सहमति जुटाउने उद्देश्यले आज साँझ बसेको प्रमुख चार राजनीतिक दलको बैठक निष्कर्षविहीन भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रंजित रे बीच ओली निवास बालकोटमा भेटवार्ता हुदै । समसामयिक राजनीतिका बारेमा छलफल भएको वार्ता आज अपरान्ह चारबजे देखि पौने ६ बजेसम्म चलेको थियो ।

Page 3 of 3123